ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पालिका उपचुनावको अन्तिम परिणाम : कहाँ, कुन पार्टीले जिते ? (सूचीसहित)


एबीसी न्यूज
१८ मंसिर २०८१, मंगलबार   ८ : ३९   बजे

काठमाडौं १८ मंसिर । पालिका उपचुनावको मतगणना सकिएको छ । पालिकाका रिक्त विभिन्न ४२ पदका लागि उपचुनावको सबै नतिजा आएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष, र ३४ वटा वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो ।

४२ पदमध्ये समग्रमा नेपाली कांग्रेसले १७ पद, माओवादीले ११ पद र एमालेले आठ पद जितेका छन् । एउटा मेयर पदको उपचुनाव अर्थात् काठमाण्डौको कीर्तिपुरमा कांग्रेसले जितेको छ । एउटा उपमेयरको लागि भएको चुनाव अर्थात् जाजरकोटको नलगाडमा माओवादीले जितेको छ ।

गाउँपालिकाका दुई अध्यक्षको लागि भएको भएको उपचुनावमा दैलेखको महाबु गाउँपालिकामा एमालेका जंगबहादुर शाही र मोरङको ग्रामथानमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी हुनुभएको छ ।

चार उपाध्यक्षमध्ये हुम्लाको सर्केगाड र रुकुमको पुथा उत्तरगंगामा माओवादी तथा बाजुराको स्वामीकार्तिक र दोलखाको गौरीशंकरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

यस्तै, रिक्त रहेका ३४ वडाध्यक्षमध्ये कांग्रेसले १६, माओवादी केन्द्रले निर्विरोधसहित सात, एमालेले पाँच, जसपा नेपालले दुई, रास्वपाले एक, एकीकृत समाजवादीले एक, नेमकिपाले एक र स्वतन्त्र उम्मेदवारले एक ठाउँमा जितेका छन् ।

कांग्रेसले जितेका क्षेत्र निम्न छन्
मेयर –
कीर्तिपुर नगरपालिका – कृष्णमान डंगोल ९०७९ मा कांग्रेसले जितेको ०
वडाहरू –
१। कीर्तिपुर नगरपालिका –१, इच्छा कुमार महर्जन । ९०७९ मा कांग्रेसले जितेको०
२। हेटौँडा उपमहानगरपालिका – १२, अर्जुनप्रसाद तिवारी । ९०७९ मा माओवादीले जितेको०
३। कञ्चनपुरको भीमदत्त नगरपालिका – ६, प्रकाश चन्द । ९०७९ मा कांग्रेसले जितेको०
४। तेह्रथुमको लालिगुराँस नगरपालिका – ८, नगेन्द्र लिम्बु । ९०७९ मा कांग्रेसले जितेको०
५। सुनसरीको गढी गाउँपालिका – ६, तेतर साहु । ९०७९ मा एमालेले जितेको०
६। रोल्पाको रुन्टीगढी गाउँपालिका – ४, भुपमणि पुन मगर । ९०७९ मा कांग्रेसले जितेको०
७। बर्दियाको ठाकुरबाबा नगरपालिका – ४, अमिन थारु । ९०७९ मा कांग्रेसले जितेको०
८। रौतहटको राजपुर नगरपालिका – ६, समसे आलम । ९०७९ मा कांग्रेसले जितेको०
९। गुल्मीको मुसिकोट नगरपालिका– १, आनन्द श्रेष्ठ । ९०७९ मा कांग्रेसले जितेको०
१०। रौतहटको इशनाथ नगरपालिका – ७, शेख अब्दुल खलिक । ९०७९ मा एमालेले जितेको०
११। डोटीको पूर्वीचौकी गाउँपालिका – ६, मोहन थापा । ९०७९ मा कांग्रेसले जितेको ०
१२। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका – ५, मोतीराम खत्री । ९०७९ मा कांग्रेसले जितेको०
१३। जाजरकोटको कुशे गाउँपालिका–७, खम्बबहादुर सिंह । ९०७९ मा माओवादीले जितेको०
१४। दार्चुलाको दुहुँ गाउँपालिका – ५, धनबहादुर कुँवर । ९०७९ मा माओवादीले जितेको०
१५। बझाङको सूर्मा गाउँपालिका – ४, धिरेन्द्र पूजारा । ९०७९ मा एमालेले जितेको०
१६। कीर्तिपुर नगरपालिका – ४, राजेन्द्र बानियाँ । ९०७९ मा स्वतन्त्रले जितेको०

माओवादीले जितेका पालिककाहरू

१। मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष – नमोनारायण माझी । ९०७९ मा कांग्रेस विजयी०
२। जाजरकोटको नलगाड नगरपालिका उपमेयर – देवका लामिछाने । ९०७९ मा कांग्रेस विजयी०
३। रुकुमको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष–नरपुरा बुढा । ९०७९ मा माओवादी विजयी०
४। हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष– देवकी तिमिल्सना । ९०७९ मा माओवादी विजयी०
वडाहरू –
१। उदयपुरको त्रियुगा नगरपालिका – १२, नविनकुमार वान्तवा राई । ९०७९ मा कांग्रेसले जितेको०
२। उदयपुरको बेलका नगरपालिका– ९ भरत घिमिरे । ९ ०७९ मा कांग्रेस विजयी०
३। नुवाकोटको ककनी गाउँपालिका – २, कृष्ण घिमिरे ९मिलन० । ९०७९ मा कांग्रेसले जितेको०
४। धनुषाको धनुषाधाम नगरपालिका – १, सुनिल कापर केवट । ९०७९ मा कांग्रेसले जितेको०
५। गोरखा नगरपालिका – ५, विष्णुबहादुर रानामगर । ९०७९ मा एमालेले जितेको०
६। डोल्पाको त्रिपुरासुन्दरी – ५, नरबहादुर झाक्री । ९०७९ मा एमालेले जितेको०
७। रुकुमको पुथा उत्तरगंगा–२, जगत घर्ती ९निर्विरोध० । ९०७९ मा माओवादीले जितेको०

एमालेले जितेका पालिकाहरू

१। दैलेखको महाबु गाउँपालिका अध्यक्ष– जंगबहादुर शाही । ९०७९ मा कांग्रेसले जितेको०
२। बाजुराको स्वामीकार्तिक गाउपालिका उपाध्यक्ष– सुलोचना भण्डारी। ९०७९ मा कांग्रेसले जितेको ०
३। दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष– उमा मगर शेर्पा । ९०७९ मा कांग्रेसले जितेको ०

एमालेले जितेका वडाहरू –

१। कपिलवस्तुको शुद्धोधन गाउँपालिका – १, मोहमद ताहिर मुसलमान । ९०७९ मा कांग्रेसले जितेको०
२। दैलेखको दुल्लु नगरपालिका – १, लालबहादुर शाही । ९०७९ मा एमालेले जितेको०
३। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका – ३, कुमारी सावादेन । ९०७९ मा कांग्रेसले जितेको ०
४। महोत्तरीको रामगोपालपुर नगरपालिका – २, सकिबुल खाँ । ९०७९ मा माओवादीले जितेको०
५। ओखलढुङ्गाको मोलुङ गाउँपालिका – ५, गङ्गाबहादुर तामाङ । ९०७९ मा एमालेले जितेको०

रास्वपाका उम्मेदवार विजयी भएको वडाहरू

१। काठमाण्डौ महानगरपालिका – १६, रोजिना श्रेष्ठ । ९०७९ मा कांग्रेसले जितेको०

जसपा नेपालका उम्मेदवार विजयी भएका वडा

१। सप्तरीको डाक्नेश्वरी नगरपालिका – १, धिरेन्द्रकुमार साह । ९०७९ मा कांग्रेसले जितेको०
२। सप्तरीको डाक्नेश्वरी नगरपालिका – ४, देवेन्द्रप्रसाद यादव । ९०७९ मा कांग्रेसले जितेको०

एकीकृत समाजवादीका उम्मेदवार विजयी भएको वडा

१। रौतहटको गढीमाई नगरपालिका – ८, बजरङ्गीप्रसाद यादव । ९०७९ मा जसपाले जितेको०
नेमकिपाका उम्मेदवार विजयी भएको वडा

१। कालीकोटको तिलागुफा गाउँपालिका – ४, खड्कराज शाही । ९०७९ मा माओवादीले जितेको०

स्वतन्त्र उम्मेदवार विजयी भएको वडा

१। झापाको कन्काई नगरपालिका – ६, लक्ष्मीप्रसाद ओली । ९०७९ मा एमालेले जितेको

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group