ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली सरकार ढल्ने हल्लाले दोहोरो अंकले घट्यो सेयर बजार, खुम्चियो कारोबार


एबीसी न्यूज
२४ मंसिर २०८१, सोमबार   ५ : ४१   बजे

काठमाडौं २४ मंसिर ।  सोमबार सेयर बजार परिसूचक नेप्से १२।८४ अंकले घटेर दुई हजार ६७६।१५ विन्दुमा पुगेको छ ।
अहिलेको सरकार ढल्ने हल्लाले गर्दा सेयर बजारमा ठूलो असर परेको छ ।

बैंकिङ ६, विकास बैंक ३९, होटल तथा पर्यटन ५५, अन्य १६, हाइड्रोपावर १९, जीवन बीमा २२२, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा १५१, र ब्यापार उपसमूह ६४ अंकले घटेको छ ।
त्यस्तै, आज फाइनान्स ५, उत्पादन ७१ र अन्य उपसमूह २ अंकले बढेको छ ।

आज स्वाभिमान लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज इमर्जीङ नेपालको सेयर ८।७६ प्रतिशतले बढेको छ ।

यस दिन ३१७ कम्पनीको एक करोड १५ लाख कित्ता सेयर ५ अर्ब ६२ करोडमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओलीको दाबी : भदौ २३–२४ को आन्दोलन ‘हुल्लडबाजीमार्फत सत्ता कब्जा गर्ने प्रयास’

गण्डकी मेडिकल कलेजका इन्टर्न चिकित्सक र अस्पतालबीच २ बुँदे सहमति, आन्दोलन फिर्ता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu