ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित


मनिषा लामिछाने
२९ मंसिर २०८१, शनिबार   १० : ०४   बजे

पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाको अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् । शनिबार बिहान सकिएको मत गणनाअनुसार राजेन्द्र अधिकारीलाई ९ मतले पराजित गर्दै बराल अध्यक्ष निर्वाचित भएका हुन् ।  बरालले एक सय ५ र अधिकारीले ९६ मत पाए ।

अध्यक्षसहित पदाधिकारी र सदस्यमा पनि बरालको प्यालन निर्वाचित भएको छ । उपाध्यक्षमा ९० मत प्राप्त गर्दै माधव रेग्मी निर्वाचित हुँदा श्रीराम सिग्देलले ७७ र कमल पौडेलले ३५ मत पाए ।

उपाध्यक्ष (महिला) मा कञ्चन थापा, सचिवमा भुपाल गुरुङ, सहसचिवमा मधु अधिकारी र सहसचिव समावेशीमा धनबहादुर गुरुङ निर्वाचित भएका छन् । कोषाध्यक्षमा राजाराम पौडेल निर्वाचित हुँदा कविता घर्तिमगर सदस्य (महिला) र सुरेश सुनार सदस्य (दलित) निर्वाचित भएका छन् ।

खुला सदस्यमा अर्जुन गाहामगर, गौरव त्रिपाठी, बालकुमारी पौडेल, राजु गिरी, सन्तोष सुवेदी, रिखिराम जिसी, तुलसीराम सुवेदी, निराजन अधिकारी र पुष्पराज दाहालले निर्वाचित हुन सफल भएका छन्।

बरालसहितको प्यालन कास्कीमा प्रेस चौतारी नेपाल र प्रेस युनियन नेपालले गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए । राजेन्द्रले पनि प्रेस सेन्टर, समाजवादी प्रेस संगठनसहितसँग गठबन्धन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

द्वन्द्वपीडितको रिटमा सर्वोच्चको अग्राधिकार, लिखित जवाफ आएको सात दिनभित्र अन्तिम सुनुवाइ

बालेनलाई गगनको चेतावनी : ‘कानुनलाई टुल बनाएर शासन गरे आफैं खनिएको खाल्डोमा पर्नुहुन्छ’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu