काठमाडौं २८ पुस । जिल्ला अदालत काठमाडौँमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ताद्वय रमनकुमार श्रेष्ठ र सुशील पन्तले बहस गर्ने भएका छन्।
यसअघि कास्की जिल्ला अदालतमा पनि उनीहरूले रविका पक्षमा बहस गरेका थिए।
प्रतिक्रिया दिनुहोस्