काठमाडौं २ माघ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका प्रतिवादी रवि लामिछानेबारेको थुनछेक बहसले आज बुधबार पनि निरन्तरता पाउने भएको छ।
त्यसका लागि काठमाडौँ प्रहरी परिसरको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति लामिछानेलाई केही बेरअघि जिल्ला अदालत काठमाडौँ पुर्याइएको छ।
प्रतिक्रिया दिनुहोस्