काठमाडौं ३ माघ । नेपाली कांग्रेसले संसदीय दल अनुशासन समिति बनाउने निर्णय गरेको छ।
बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा मन्त्रीहरु र संसदीय दल कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले समितिको अध्यक्ष दिलेन्द्रप्रसाद बडु हुने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्