ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीको अवकाश उमेर ६५ वर्ष बनाउन योजना आयोगको सुझाव


एबीसी न्यूज
३ माघ २०८१, बिहिबार   ३ : १४   बजे

काठमाडौं ३ माघ । राष्ट्रिय योजना आयोगले कर्मचारीको अवकाशको उमेर ६५ वर्ष बनाउन सुझाव दिएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा योजना आयोगका सदस्य डा। आरपी बिच्छाले अवकाशको उमेर ६५ बनाउन उपयुक्त हुने बताए।

नेपालीको औषत आयु बढेको, कार्यक्षमता वृद्धि भएको लगायतका विभिन्न कारणले अवकाशको उमेर बढाउन उपयुक्त हुने उनको भनाइ छ।निजामती बाहेक अन्य क्षेत्रमा हाल पनि अवकाशको उमेर ६० भन्दामाथि रहेको भन्दै उनले यसमा मात्रै खुम्च्याउन नहुने तर्क गरे ।

त्रिभुवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभागका विभागीय प्रमुख डाक्टर योगेन्द्र बहादुर गुरुङले पनि अवकाशको उमेर बढाउनु पर्ने राय राखे।

हालको रहेको अवकाशको उमेर ९५८ वर्ष० धेरै पहिलेको व्यवस्था भएको भन्दै उनले अवकाशको उमेर बढाउन पर्ने बताए। अवकाशको उमेर जति कम भयो राज्यलाई त्यति नै भार हुने भन्दै उनले अवकाशको उमेर ६३ राख्न सुझाव दिए।

सरकारले ल्याएको निजामति सम्बन्धी विधेयकमा भने अवकाशको उमेर ६० वर्ष हुने प्रस्ताव गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वप्रधानमन्त्रीका सचिवालयसँग जोडिएका व्यक्तिमाथि अख्तियारको अनुसन्धान तीव्र

तीन महिनापछि काठमाडौँ विश्वविद्यालयले पायो नयाँ उपकुलपति, प्राडा विवेक बराल नियुक्त

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu