ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली क्याबिनेटले युद्धविराम सम्झौता अनुमोदन गर्दै


एबीसी न्यूज
४ माघ २०८१, शुक्रबार   ३ : ४०   बजे

काठमाडौं ४ माघ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमाससँग युद्धविरामको सम्झौता गर्ने सहमति भएको बताएका छन्।

अन्तिम समयमा विवाद र आरोपप्रत्यारोप हुँदा सम्झौता इजरायली सरकारले अनुमोदन गर्नमा एक दिन ढिलाइ भएको थियो।

शुक्रबार नै सेक्युरिटी क्याबिनेटले सो सम्झौता अनुमोदन गर्ने नेतन्याहुले बताएका छन्।

‘प्रधानमन्त्रीले सेक्युरिटी क्याबिनेटको बैठक आज बस्न निर्देशन दिनुभएको छ,’ नेतन्याहुको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ।

हमास र इजरायलबीचको युद्धविराम सम्झौता आइतबारदेखि लागू हुने बताइएको छ। सो सम्झौतामा हमासले क्रमशः बन्धक छाड्दै जाने र इजरायली सेना गाजाबाट पछि हट्दै जाने उल्लेख छ।

यद्यपि, युद्धविराम घोषणा भइसकेपछि इजरायलले गाजामा एक सयजना भन्दा बढीको ज्यान लिइसकेको छ। उसले आक्रमण रोकेको छैन। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group