ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय बजेट, १२ लाख रुपियाँसम्मको आयमा कर नलाग्ने


एबीसी न्यूज
१९ माघ २०८१, शनिबार   ५ : ५७   बजे

काठमाडौं १९ माघ । भारतमा वार्षिक १२ लाख रुपियाँसम्मको आयमा कर नलाग्ने भएको छ।

शनिबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले ल्याएको बजेटमा वार्षिक १२ लाख भारु कमाउने व्यक्ति वा परिवारलाई कर नलाग्ने घोषणा गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

त्यो भन्दा बढी वार्षिक आमदानी गर्नेलाई भने कर लाग्नेछ। १२ देखि १६ लाख कमाउनेले १५ प्रतिशत आयकर तिनुपर्नेछ।

त्यस्तै १६ देखि २० लाख कमाउनेले २० प्रतिशत, २० देखि २४ लाख कमाउनेले २५ प्रतिशत र २५ लाख भन्दाबढी कमाउनेले ३० प्रतिशत आयकर तिनुपर्नेछ।

नयाँ बजेटको यस्तो घोषणाले भारतीय मध्यमवर्गलाई ठूलो राहत हुने ठानिएको छ। यसअघि मध्यवर्गबाट धेरै कर लिने गरिएको भन्दै भाजपा सरकारको आलोचना हुने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेरी नदीमा खसेको जिपसहित दुई यात्रु बेपत्ता

रोल्पा पहिरो: मृत्यु हुनेको संख्या १० पुग्यो, तीन अझै बेपत्ता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu