ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको प्रशिक्षणमा देउवाले गरे ओलीको प्रशंसा


एबीसी न्यूज
२२ माघ २०८१, मंगलबार   ११ : ५१   बजे

काठमाडौं २२ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन्।

कास्कीको पोखरामा आजदेखि सुरु भएको जिल्ला पार्टी सभापति र जिल्ला प्रशिक्षण प्रमुखहरूको लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै देउवाले ओलीको प्रशंसा गरेका हुन्।

उनले दुई ठूला प्रतिस्पर्धी पार्टी एक भएर राजनीतिक स्थिरता दिने प्रयास गरेको पनि दाबी गरे।

ुराजनीतिक स्थिरता कायम गर्नका लागि नेकपा एमालेसँग मिलेर सरकार बनाएका छौँ। स्थायीत्व स्पष्ट छ। पहिलेदेखि नै दुई वटा पार्टी लोकतन्त्र स्थापनाका लागि लडेको हुन्,ु उनले भने, ुहामी लडेका हौँ। जेल पनि सँगै बसेका हौँ ‌ओलीजीसँग। उहाँ झापा कान्डमा पनि लामो समय जेल बस्नु भयो। देशका लागि उहाँले पनि धेरै दुख गर्नु भएको छ।ु

उनले देशको विकासका लागि ओली स्पष्ट भएपछि सँगै गठबन्धन गरेर गएको उनको भनाइ छ।

देउवाले देशमा जुन विकास हुनुपर्ने हो त्यो गतिमा नभएकोले अझै गर्न बाँकी रहेको बताए।
ुकेही समस्या आउन सक्छन्। यसलाई समाधान गर्दै जानुपर्ने हुन्छ। स्थिरता भयो भने नेपालको विकास अझै धेरै हुन्छ भन्ने विश्वास छ। जुन विकास हुनुपर्ने हो भएको छैन,ु उनले भने।

देउवाले विद्यार्थीकालमा पोखरामा आउँदा माछापुच्छ्रे हिँउले छोपेको याद ताजै रहको भन्दै थपे( अहिले क्लाइमेट चेन्जले गर्दा हिमाल कालो भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group