ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल पुलिस स्कुल सुर्खेतका इन्सपेक्टर डम्बर डीएसपीमा बढुवा


एबीसी न्यूज
२६ माघ २०८१, शनिबार   १० : २९   बजे

काठमाडौं २६माघ । नेपाल पुलिस स्कुल सुर्खेतका समादेशक प्रहरी निरीक्षक चक्रबहादुर डम्बर प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस भएका छन्।

बढुवा समितिको शुक्रबार बसेको बैठकले ७५ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्ने निर्णयमा नेपाल पुलिस स्कुल सुर्खेतका समादेशक प्रहरी निरीक्षक डम्बरपालको नाम पनि समावेश भएको हो।

निरीक्षक डम्बरपाललाई प्रहरी नायब उपरीक्षकमा उत्कृष्ट कार्यसम्पादन आधारमा सिफारिस गरिएको हो।

गत असोज ३० गते प्रहरी दिवस(२०८१ को अवसरमा डम्मरपाललाई सर्वोउत्कृष्ट प्रहरी स्कुल प्रमुख ९समादेशक० रुपमा प्रशंसापत्र प्रदान गरियो।

उनले देशभरका नेपाल पुलिस स्कुल मध्य नेपाल पुलिस स्कुल सुर्खेतलाई उत्कृष्ट विद्यालय बनाउन सफल भएका थिए।

उनलाई प्रहरी महानिरीक्षक वसन्त कुँवरले सम्मान गरे।

निरीक्षक डम्बरले नेपाल पुलिस क्लबबाट विभिन्न खेलकुदमा भाग लिएर पहिलो र दोस्रो स्थान हासिल गरेका छन्।

उनले बाँके, दाङ, सर्लाही, बर्दियालगायत जिल्लामा बसेर काम गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu