ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३० प्रतिशत सञ्चारमाध्यम सरकारको नियन्त्रणमा भएको दाबी


एबीसी न्यूज
१ फाल्गुन २०८१, बिहिबार   १ : २४   बजे

काठमाडौं १ फगुन । नेपालमा करिव ३० प्रतिशत सञ्चारमाध्यम सरकारको नियन्त्रणमा चलिरहेको टिप्पणी गरिएको छ। विश्व रेडियो दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममाबोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन्।

उनीहरूले साढे तीन सय बढी सामुदायिक रेडियोहरू भए पनि उनीहरूले सरकारका विषयवस्तुहरू मात्रै प्रशारित गर्ने गरेको उल्लेख गरे। कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार तारानाथ दाहालले नेपालभर रहेका करिब ३ सय सामुदायिक रेडियोहरूले राष्ट्रिय समाचार समितिले दिने समाचार प्रशारण गर्ने गरेको बताए।

सामुदायिक रेडियोहरूले समुदायको भन्दा बढी सरकारको समाचार प्रशारण गर्ने गरेको उनको दाबी छ। उनले राससबाट उपलब्ध हुने समाचारमा सरकारका समाचारहरू बढी हुने गरेको स्पष्ट पारे।

‘नेपालको झन्डै ३० प्रतिशत मिडिया इकोसिस्टम कन्ट्रोल बाइ द गभर्मेण्ट। हाम्रो साढे तीन सय सामुदायिक रेडियो छन्। तर ति सामुदायिक रेडियोहरूले बजाउँछन् कसको समाचाररु( राससको। रासस कसको सरकारको। त्यो समुदायको माध्यम भयो की सरकारको माध्यम भयोरु,ु उनले भने, ुराससबाट आउने कन्टेन त सरकारको कन्टेन हो। त्यो सरकारको मिडिया हो। हाम्रो मिडिया अहिले पनि रियल सोसाइटीबेस भएको छैन।’

उनले सञ्चारमाध्यमहरू अहिले पनि सामुदायमा आधारित बन्न नसकेको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group