ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले नरेन भट्टको कप्तानीमा १९ वर्षमुनिको विश्वकप क्रिकेट एशिया छनोट खेल्ने


एबीसी न्यूज
४ चैत्र २०८१, मंगलबार   ७ : ०६   बजे

काठमाडौं ५ चैत । नेपालले नरेन भट्टको कप्तानीमा आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट एशिया छनोट खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले हिजो भट्टलाई कप्तानको जिम्मेवारी दिएको हो । टोलीको उपकप्तानमा अभिषेक तिवारी रहेका छन् ।

१९ वर्षमुनिको विश्वकप एशिया छनोट क्रिकेट आउँदो अप्रिल १२ देखि २१ तारिखसम्म काठमाण्डौमा हुनेछ । घरेलु टोली नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र यूएईले छनोट खेल्नेछन् । बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट अन्तिम १४ सदस्यीय टोलीको घोषणा हुने क्यानले जनाएको छ ।

टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् । नेपालको युवा टोलीले एशिया छनोट अघि अफगानिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुनसरी र सिरहा प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

शेखर गोल्छासँग विशेष अदालतले माग्यो एक करोड धरौटी

सम्बन्धित

एसियाडका लागि नेपाली क्रिकेट टोली घोषणा, दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा १५ सदस्यीय टोली

एसियाडमा एथ्लेटिक्सबाट पदकको आशा, ६ खेलाडी मैदानमा उत्रिँदै

लिभरपुलमा बार्सिलोनाका अराउजो, एक सिजन लोनमा अनुबन्ध

आयरल्यान्डलाई हराउँदै अफगानिस्तान २०२७ को विश्वकपमा छनोट

क्यानद्वारा पूर्वकप्तान रोहित पौडेललाई धन्यवाद, सन्दीपको नेतृत्वमा प्रिमियर कप खेल्ने

टप एन्ड टी–२० का लागि नेपालको ‘ए’ टोली घोषणा, अनिलकुमार शाह कप्तान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu