ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कपिलवस्तुमा तीव्र गतिको कारले ठक्कर दिँदा ‘मर्निङ वाक’ गरिरहेका २ महिलाको मृत्यु


abc news
२ जेष्ठ २०८२, शुक्रबार   ११ : ३७   बजे

काठमाडौ २ जेठ । कपिलवस्तुमा आज बिहान तीव्र गतिको कारले ठक्कर दिँदा दुई महिलाको मृत्यु भएको छ।

बुद्धभूमि नगरपालिका( १ वसन्तपुरमा शुक्रबार बिहान पौने ६ बजे बीएबी ९५९९ नम्बरको कारले ठक्कर दिँदा दुई महिलाको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीका अनुसार मृत्यु हुनेमा स्थानीय ६० वर्षीया शान्ता खत्री र सोही उमेरकी तिलकुमारी रायमाझी छन्।

‘बिहान सबेरै सडकमा हिँडिरहेको बेला बुद्धभूभि( १ वसन्तपुरस्थित पत्थरकोट(गोरुसिंगे सडक खण्डमा कारले ठक्कर दिँदा उहाँहरुको मृत्यु भएको हो,’ डीएसपी अधिकारीले भने, ‘दुर्घटना स्थलबाट प्रहरीले उहाँहरुलाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका हुन्।’

दुर्घटनापछि कार चालक ३५ वर्षीय खिमराज श्रेष्ठलाई पक्राउ गरिएको उनले बताए।

तीव्र गतिको कार सडकमा हिँड्दै गरेका यात्रुलाई ठक्कर दिएपछि उछिट्टिएर सडक किनारामा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group