ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभाको जेठ महिना र असार १२ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक


abc news
१६ जेष्ठ २०८२, शुक्रबार   ५ : २५   बजे

काठमाडौ १६ जेठ । प्रतिनिधि सभाको जेठ महिना र असार १२ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ । आज बसेको कार्यव्यवस्था समितिको बैठकले जेठ १६ देखि ३१ गतेसम्म र असार १ देखि १२ गतेसम्मको सम्भावित कार्यसूची तय गरेको हो । त्यसअनुसार जेठ महिनाको बाँकी दिनमा १० वटा र असार १२ गतेसम्म ९ वटा बैठक निर्धारण गरिएको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रतिनिधि सभामा जेठ २० गते आउँदो मङ्कलवारदेखि बजेटमाथिको छलफल प्रारम्भ हुनेछ । त्यसैदिन संघीय निजामती सेवा विधेयक सम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश गरिनेछ । २३ गते उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिनुहुनेछ ।

२५ गते भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गरिनेछ । २६ गतेदेखि मन्त्रालयगत छलफल र खर्च कटौतीका प्रस्ताव रहनेछन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र छानबिन हुनुपर्ने आफूहरुका माग संबोधन नभएसम्म संसद् चल्न नदिने माओवादी केन्द्रसहितका विपक्षी दलले अडान राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group