ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहमदाबाद दुर्घटनापछि एयर इन्डियाको ‘कमान्ड’ टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरनलाई


abc news
११ असार २०८२, बुधबार   ११ : २५   बजे

काठमाडौ ११ असार । हालै अहमदाबादमा विमान र जमिनका गरी २७० जनाभन्दा बढीको मृत्यु हुने गरी दुर्घटना भएपछि एयर इन्डिया दैनिक सञ्चालनको जिम्मेवारी टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरनले सम्हालेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार चन्द्रशेखरनले यतिबेला एयर इन्डियाको दीर्घकालीन योजना र सरकारी निकायहरूसँग समन्वयमा ध्यान केन्द्रित गरिरहेका छन्।

एन चन्द्रशेखरन लामो समयदेखि टाटा समूहसँग सम्बन्धित छन् र यो कामका लागि सबैभन्दा उपयुक्त व्यक्ति उनलाई ठानिएको छ।

चन्द्रशेखरनले विमान दुर्घटनामा मृत्यु भएकाहरूको परिवारलाई सहयोग गर्न ट्रस्ट गठन गर्ने योजनालाई पनि अन्तिम रूप दिइरहेका छन्।

यही जुन १२ तारिख एयर इन्डियाको बोइङ ७८७ विमान अहमदाबादस्थित विमानस्थलबाट उड्नासाथ वस्तीमा खसेको थियो। दुर्घटनामा चालक दलका १२ सदस्यसहित विमानमा सवार २४१ जनाको मृत्यु भएको थियो। साथै विमानले लागेर जमिनमा रहेका ३३ जनाको पनि मृत्यु भएको थियो।

एयर इन्डियाले मृतकका परिवारलाई १ करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu