ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म बाबु सहिद भएर, चन्दा दिएर सांसद भएको मान्छे होइन- खतिवडा


abc news
१८ असार २०८२, बुधबार   ५ : ०८   बजे

काठमाडौ १८ असार । प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा आफ्नो संलग्नता भए सजाय भोग्न तयार रहेको बताएका छन्। बुधबार समितिको बैठकमा सांसदहरूलाई जवाफ दिनेक्रममा उनले आफू संलग्न नभएको काममा आफ्नो प्रतिष्ठामाथि आँच आउने काम भएको बताएका हुन्।

यो गम्भीर अक्षम्य अपराध हो। सभामुखलाई छानबिनका लागि अनुरोध गर्न चाहन्छु।गल्ती देखियो भने रामहरि खतिवडा जस्तोसुकै सजाय भागी बन्न तयार छु’ उनले भने।

उनले आफूबाट विधेयकमा गैरकानुनी काम केही नभएको, कार्यअधिकारबाहिर कहिल्यै नगएको पनि दाबी गरे। अहिले आफ्नो राजनीति नै सक्ने गरी प्रश्न उठाइएको भन्दै खतिवडाले आपत्ति पनि जनाए।

म राजनीतिमा कसैको निगाहबाट आएको होइन। मेरो बाउ सहि भएर पनि आएको होइन, चन्दा दिएर पनि आएको होइन, निर्वाचित भएर आएको हुँ, उनले भने, राजनीतिमा दुस्ख गरेर आएको हुँ। निष्ठा र प्रतिष्ठासँग म आज पनि दृढ छु। ममाथि आक्रमण प्रहार भएको छ। यो संसद्‌माथिकै प्रहार पनि हो।’

उनले कुलिङ पिरिडय किन ल्याइएको भन्नेबारे पनि थप प्रस्ट पार्न खोजे। उनले भने, ुकतिपय निजामती कर्मचारीको काम र प्रतिष्ठा हेरेर हामीलाई गर्व लाग्छ। कतिपय कर्मचारी आफू मात्रै खाऔं भन्ने खालको पनि हुनुहन्छ। त्यसलाई कन्ट्रोल गर्नका लागि पनि हामीले कुलिङ पिरियड ल्यायौँ।

आजको बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूले सभापतिले नै त्रुटि गरेको गम्भीर आरोप लगाएका थिए। एमालेका सांसदहरूले उनले राजीनामा दिनुपर्ने र उनको नेतृत्वको समितिमा बस्न नसकिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group