ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको न्यायालय दक्षिण एसियाकै उत्कृष्ट र स्वतन्त्र छ – कानुनमन्त्री चौरसिया


abc news
४ श्रावण २०८२, आइतबार   ५ : ०२   बजे

काठमाडौ ४ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालको न्यायालय दक्षिण एसियाकै उत्कृष्ट भएको बताएका छन्।

आइतबार प्रतिनिधिसभाअन्तर्गको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले भेदभाव अन्त्य र मानव अधिकारको संरक्षणका लागि आवश्यक कानुन निर्माण तथा संशोधनको प्रक्रिया तिब्र गतिमा अघि बढिरहेको जानकारी दिए।

‘संविधानले स्वीकार गरेका सबै प्रकारका असमानता र भेदभावहरु अन्त्य गर्ने, सबैका लागि मानव अधिकारको अवस्था र मानव अधिकारसम्बन्धी कानूनहरु निर्माण गर्ने काममा धेरै वटा कानूनहरु निर्माण भइसकेको र केही निर्माण हुने क्रममा रहेका छन्,’ चौरसियाले भने, ‘नेपालको न्यायपालिका स्वतन्त्र न्यायपालिका हो। साउथ एसियाकै उत्कृष्ट न्यायपालिका हो।’

उनले केही कानुन बनिरहेका र केही मन्त्रिपरिषद्‍मा गएको समेत बताए। ‘केही कानुनहरू बनिरहेका छन्, चार वटा विधेयक क्याबिनेटमा गइसेका छन्,’ मन्त्री चौरसियाले भने, ‘केही कानुन छिट्टै संसद्‍मा लैजाने प्रक्रियामा छौं। कुनैपनि व्यक्तिलाई प्रहरीले सिधै समात्ने, कारबाही गर्ने अवस्थाबाट आम नागरिकलाई मुक्त गराउनको लागि त्यो अग्रिम जमानतको व्यवस्था कानुनमा अन्य लोकतान्त्रिक मुलुक जस्तै भइरहेको जानकारी गराउन चाहन्छु।’

कानुन निर्माण र संशोधनका विषयमा आफ्नो मन्त्रालय सधैं गम्भीर र जिम्मेवार रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group