ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउन ४ गते मन्त्रिपरिषद्ले गरेका १० निर्णय सार्वजनिक


abc news
७ श्रावण २०८२, बुधबार   १ : २४   बजे

काठमाडौ ७ साउन । सरकारले २०८२ साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णय सार्वजनिक गरेको छ।

यस्ता छन् साउन ४ गते मन्त्रिपरिषद्ले गरेका १० निर्णय

(२०८२ साउन १३ देखि १५ गतेसम्म भुटानको राजधानी थिम्पुमा आयोजना हुने ‘प्रोमोटिङ एग्रोइकोलोजिकल एप्रोच्‌स् फर सस्टेन्बल ट्रान्सफर्मेसन अफ एग्री(फुड सिस्टम इन साउथ एसिया’ कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका माननीय सदस्य गंगादत्त अवस्थीलाई स्वीकृति प्रदान गर्ने।

(चीन सरकारबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्नेसम्बन्धी लेटर एक्सचेन्जमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने।

(विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने।

(२०८२ साउन ८ देखि १० गतेसम्म चीनको सानदोङ प्रान्तमा आयोजना हुने ‘२०२५ इन्टरनेसनल कन्फ्रेन्स अन रिडकिङ फुड लस एन्ड वेस्ट’मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। गोविन्द प्रसाद शर्मालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

(२०८२ साउन १२ र १३ गते इथियोपियामा आयोजना हुने ‘सेकेन्ड युनाइटेड नेसनल फुड सिस्टम स्टोकटेक’ ९यूएनएफएसएस प्लस फोर० मा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

(२०८२ साउन ६ गते नयाँ दिल्लीमा आयोजना हुने नेपाल(भारत गृह सचिवस्तरीय बैठकमा नेपालको तर्फबाट गृह सचिव गोकर्णमणि दुवाडी नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने।

(भारतीय सेनाले आयोजना गर्ने १३४औँ एडिसन अफ ड्युरान्ड कप फुटबल टुर्नामेन्ट २०२५ कप ओपनिङ सेरेमनी र र नेपाली सेनाको फुटवल टिमको ओपनिङ म्याचमा २०८२ साउन ७ र ८ गते सहभागी हुन नेपाली सेनाका उपरथी ध्रुवप्रकाश शाहलाई स्वीकृति दिने।

(नेपाली सेनाका एक जना सहायक रथीलाई अवकाशपूर्व उपरथी दर्जामा मानार्थ बढुवा गर्ने।

(वन तथा वातावरण २०८२ साउन ७ देखि १५ गतेसम्म जिम्बावेमा आयोजना हुने १५औँ मन्त्रालय मिटिङ टु द कन्फ्रेन्स अफ द कन्ट्र्याक्टिङ परटाइज टु द कन्भेक्सन अन वेटल्यान्ड्स ९कोप १५० कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री रूपा विकलाई स्वीकृति प्रदान गर्ने।

(नायब महान्यायाधिवक्ता डा। टेकबहादुर घिमिरेले २०८२र४र२ देखि लागु हुने गरी पेस गर्नुभएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu