ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा ऐनको नवौं संशोधन खारेज गर्न सकिदैन- मन्त्री पोखरेल


admin
२२ चैत्र २०७४, बिहिबार   ६ : ५०   बजे

काठमाडौं, २२ चैत । सरकारले शिक्षा ऐनको नवौं संशोधन खारेज गर्न नसकिने स्पष्ट पारेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा ऐनको नवौैं संशोधन खारेज गर्न नसकिने प्रष्टयाउनु भएको हो ।

विहिबार संशोधन खारेजको माग गर्दै आएका प्रमुख तीन विद्यार्थी संगठनका नेतृत्वसँगको सामूहिक भेटमा उहाले शिक्षा ऐनको नवौं संशोधनको पक्षमा आफू नरहेपनि त्यसलाई खारेज गर्ने परिस्थिति भने नरहेको तर्क गर्नुभयो ।

मन्त्री पोखरेलले बरु परीक्षालाई गुणात्मक ढंगले अघि बढाउन अस्थायी शिक्षकहरुको परिक्षा स्थगित गरिएको पनि स्पष्ट पार्नुभयो । उहाले युवा जनशक्ति शिक्षा क्षेत्रमा प्रवेश गराउन आफूले विशेष कार्यक्रम नै संचालन गर्ने आश्वासन पनि दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली र सरोकारवालाहरुको आग्रहका कारण पनि आफू शिक्षाको नवौं संशोधन खारेज गर्न सक्ने अवस्थामा नरहेको मन्त्री पोखरेलको भनाई छ । उहँले शिक्षाको गुणात्मक विकासमा ध्यान दिन पनि शिक्षकहरुलाई सचेत गराउनुभयो ।

मन्त्री पोखरेलले निजी क्षेत्रका विद्यालयहरुलाई चर्को शुल्क असुली गर्न नदिन नियमनको काममा कडाई गर्ने पनि बताउनु भयो ।

अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अनेरास्ववियू क्रान्तिकारीले लाईसेन्स लिएर बसेका युवा पुस्तालाई प्रवेशमा रोक लगाउने गरी अस्थायी शिक्षकहरुलाई मात्रै स्थायी गर्नेगरी आएको शिक्षा ऐन नवौं संशोधन खारेज गर्न माग गर्दै सरकारलाई दवाव दिईरहेका छन ।

त्यसैगरी उनीहरुले निजी विद्यालयहरुले भर्नाको नाममा चर्को शुल्क लिने गरेको भन्दै त्यसलाई सहज बनाउन पनि शिक्षामन्त्री पोखरेलको गम्भिर ध्यानाकर्षण गराएका छन । विद्यालय भर्ना शुल्क सहज बनाउन पनि सरकारलाई आवश्यक नियमनको काम गर्न माग गरिएको नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाहीेले जानकारी दिनु भयो ।

नेपाल विद्यार्थी संघ विद्यार्थी संगठनहरुले चर्को दवाव दिएपछि चैत्र २३ गते तोकिएको अस्थायी शिक्षकहरुको परीक्षा भने स्थगित गर्न सरकार बाध्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group