ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकताका लागि जनयुद्ध मान्नै पर्ने : मणी थापा


sharan sharan
२३ चैत्र २०७४, शुक्रबार   १० : २५   बजे

बुटवल, २३ चैत्र ।
नेकपा माओबादी केन्द्रका केन्द्रिय हेडक्वाटर सदस्य तथा प्रदेश पांचका इन्चार्ज मणि थापाले एमाले माओबादी पार्टी एकताका लागि जनयुद्ध शब्द अनिबार्य उल्लेख हुनुपर्ने बताउनुभएको छ । उहाले एकता चाहेको भए एमालेले जनयुद्ध शब्दलाइ स्वीकारेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
प्रेस सेन्टर नेपाल प्रदेश ५ को आयोजनामा बुटवलमा भएको पत्रकार सम्मेलनमा बोल्दै थापाले चुनाब र पार्टी एकता फरक कुरा भएको धारणा राख्नुभयो ।

पार्टी एकता बिचारको भएको उल्लेख गर्दै उहांले एकता शक्ति सन्तुलनको मात्रै हुन नसक्ने बताउनुभयो ।
उहाले एमालेले जनयुद्ध नस्वीकार्ने भन्नेमा आफुहरुले कल्पना पनि नगरेको भन्दै १० बर्षे जनयुद्ध शब्द नभए एकतामा धेरै गारो हुने बताउनुभयो ।
उहाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण ऐतिहासिक हुने दाबि गर्नुभएको छ । नेपालको इतिहासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन पटक फोन गरेको बिदेशमन्त्री स्वरोज नेपाल आएर छलफल गरेको बिरलै कुरा हो यस्ले नेपाल भरतको सम्बन्ध थप उचाइमा पुग्ने धारणा समेत थापाले राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सारछलीको मोबाइलसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

बादल र इन्दिराले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाउन निर्देशन

सम्बन्धित

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

नवनिर्मित सभाहलमा फर्किँदै गण्डकी प्रदेशसभा, भदौ ११ मा मुख्यमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल-जवाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu