ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्‌को अघिल्लो ‘रो’ खाली, मनिष झाले भने–यो चिया पसल होइन मन लागे आउने नत्र नआउने


एबीसी न्यूज
२३ चैत्र २०८२, सोमबार   ३ : १६   बजे

काठमाडौं, २३ चैत्र । प्रतिनिधिसभाको सोमबारको बैठकमा शीर्ष नेताहरू अनुपस्थित भएका छन् । अगाडिको रो मा शीर्ष नेताहरूको सिट व्यवस्थापन गरिएको छ ।

यसप्रति रास्वपाकै सांसदले समेत प्रश्न उठाएका छन् । रास्वपाका सांसद मनिष झाले भने, ‘सदन चिया पसल वा चौतारी होइन । जहाँ मन लागे आउँछु, मन लागे बोल्छु । मन लागे बस्छु नमन लागे जान्छु भन्ने होइन ।’सदन गुरुकुल जस्तो, विश्वविद्यालय जस्तो हुनुपर्ने उनको आग्रह छ ।‘यहाँ म होमवर्क गरेर आउँछु, एउटा प्रश्न लिएर आउँछु ।

प्रस्ताव लिएर आउँछु र प्रस्तुतीको तयारी गरेर आउँछु । जहाँ जनताको प्रश्नले अस्तित्व पाउँछ ।’चुनाव अगाडि साउथ एसियाको बेस्ट पार्लामेन्ट परिकल्पना गरिएको स्मरण गर्दै उनले त्यस्तो कल्पना साकार भएको भन्दै उनले भने, ‘अब संस्कार र सिद्धान्तको कुरा आएको छ ।’

अब सदनमा सिद्धान्तको बहस हुने र सबैको उत्तिकै मेहनत आवश्यक रहेको उनले बताए ।२०१५ साल देखि नेपालमा संसदीय अभ्यास हुँदै आएको र प्रतिपक्षलाई बलियो बनाउन त्यसबेलाका नेतृत्वले समेत काम गरेको उनले स्मरण गरे । नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले कुशल अविभावकको रुपमा काम गर्ने विश्वास रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu