ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन विमानस्थलमा टर्किस एयरको जहाजमा आगलागी, उडान-अवतरण प्रभावित


एबीसी न्यूज
२८ बैशाख २०८३, सोमबार   ८ : २९   बजे

काठमाडौं २८ वैशाख । Turkish Airlines को इस्तानबुलबाट काठमाडौं आएको TK726 उडानमा अवतरणका क्रममा आगलागी भएपछि Tribhuvan International Airport केही समयका लागि बन्द गरिएको छ।

सोमबार बिहान करिब पौने ७ बजे अवतरण गर्ने क्रममा जहाजको दाहिनेपट्टिको पाङ्ग्रामा आगो देखिएको विमानस्थल कार्यालयले जनाएको छ। आगलागी लगत्तै विमानस्थलमा खटिएको दमकल टोलीले आगो नियन्त्रणमा लिएको थियो।

विमानस्थलका एक अधिकारीका अनुसार जहाज सुरक्षित रूपमा अवतरण भए पनि ल्यान्डिङका बेला ह्विलमा समस्या देखिँदा आगलागी भएको हो। अहिले विमान हटाउने काम भइरहेको छ भने त्यसपछि मात्रै रनवे पुनः सञ्चालनमा आउने जनाइएको छ।

विमानमा चार जना बालबालिकासहित २७७ जना यात्रु सवार रहेका थिए। आगलागीपछि सबै यात्रुलाई इमर्जेन्सी ढोका प्रयोग गरेर सुरक्षित उद्धार गरिएको विमानस्थलले जनाएको छ।

उद्धारका क्रममा केही यात्रु सामान्य घाइते भएका छन्। रनवे बन्द हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान-अवतरणसमेत प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group