ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उडुसले टोकेकोमा १६ लाख डलर क्षतिपूर्ति


एबीसी न्यूज
२७ चैत्र २०७४, मंगलबार   ६ : ३०   बजे

काठमाडौँ — अमेरिकी राज्य क्यालिफोर्नियको एक परिवारलाई उनीहरुको छोरालाई उडुसले टोकेर स्थायी रुपमा तर्सने बनेको भन्दै १६ लाख डलर – करिव १६ करोड रुपैयाँ डलर क्षतिपूर्ति दिलाएको छ ।
द न्यूयोर्क टाइम्सले सिभिल जुरीले उडुसले टोकेको मुद्दामा यतिका धेरै क्षतिपूर्ति एउटै परिवारलाई दिलाएको अमेरिकामै पहिलो पटक भएको दावी वकिलले गरेको जनाएको छ ।

घट्ना २०१२ को हो । ३४ बर्षीया लिलना मर्टिनेज्को परिवार क्यालिफोर्नियको इङ्लेउड भन्ने स्थानको एक अपार्टमेन्टमा बस्न पुगेका थिए । तिनीहरुको ३ वर्षीय छोरा जर्ज मार्भिल्लको अनुहारसहित शरिरका विभिन्न भागमा रातो दाग देखा पर्यो । अस्पतालमा जचाउन जाँदा त्यो उडुसले टोकेर भएको बताइयो ।

ुजव मैले त्यो देखें म डराएँ, यसअघि मैले त्यस्तो चिज देखेकै थिइनु लिलना मर्टिनेज्ले भनेकी छन् । उनीहरुले तीन महिनाकी छोरीलाई पनि उडुसले टोकेको बताएकी छिन् ।

उनीहरुले बारम्बार अपार्टमेन्ट व्यवस्थापनलाई भन्दा पनि समस्याको स्थायी समाधान नभएको र दुई वर्षपछि उक्त स्थान छाडेको बताइएको छ । यही मुद्दामा सिभिल जुरीले अमुस्मेन्ट सिक्स अपार्टमेन्टलाई उक्त क्षतिपूर्ति तिर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

वर्षा राउतको पहिरन चर्चामा, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

जेलमा ६३ दिन बिताउँदा आत्महत्याको सोच आएको थियो : राज कुन्द्रा

अमरेन्द्र यादवलाई धम्की आएको दाबीपछि सूर्य थापाको प्रतिक्रिया : ‘आश्चर्य लाग्यो’

ओस्कारमा नेपालको प्रतिनिधित्वका लागि चलचित्र छनोट प्रक्रिया सुरु, भदौ २२ सम्म आवेदन

‘ऊनको स्वीटर’को सिक्वेलमा बलिउड अभिनेता पियूष मिश्राको अभिनय

‘द राइज अफ साम्राज्य’मा विजय बराल अनुबन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu