ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको कार्यशैली ‘परीक्षा नै बंक गरेका’ विद्यार्थीका जस्तै : क्षितिज थेबे


एबीसी न्यूज
२२ असार २०८३, सोमबार   ८ : १३   बजे

काठमाडौं २२ असार । नेकपा (एमाले)का सांसद क्षितिज थेबेले सरकारको १०० दिनको कार्यकाल पूर्णतः असफल रहेको टिप्पणी गरेका छन्।

सोमवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद थेबेले सरकार जनउत्तरदायित्वबाट भागेको र संसदमा उठेका प्रश्नहरूको सामना गर्न डराएको आरोप लगाए।

सांसद थेबेले सरकारको कार्यशैलीलाई ‘परीक्षा नै बंक गरेको’ विद्यार्थीसँग तुलना गरे। सरकारले निर्वाचनका समयमा गरेका वाचाहरू र नीति तथा कार्यक्रमबीच कुनै तालमेल नदेखिएको उनको तर्क छ।

बजेट निर्माण प्रक्रियामा देखिएका गम्भीर त्रुटी र करका दर हेरफेरका विषयमा पनि सांसद थेबेले सरकारको आलोचना गरे।

विगतमा सानो त्रुटी हुँदासमेत छानबिन समिति बन्ने गरेको स्मरण गराउँदै उनले अहिले बजेट वक्तव्य सार्वजनिक हुनुपूर्व नै सूचना बाहिरिँदा र सात–सात पटक दररेट हेरफेर हुँदासमेत सरकारले कुनै जवाफदेहिता नदेखाएको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एडीबीसँग साढे १६ करोड डलर ऋण सम्झौता

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाइ, दिगम्बर झासहित दोषी ठहर

सम्बन्धित

एडीबीसँग साढे १६ करोड डलर ऋण सम्झौता

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाइ, दिगम्बर झासहित दोषी ठहर

४१ वर्षीय रोनाल्डो भर्सेज १८ वर्षीय यामाल : स्पेन र पोर्चुगलको रोचक भीडन्त आज

रास्वपाको संशोधित विधानमा शक्तिशाली सभापति, निर्देशन नमाने प्रधानमन्त्रीसमेत पदमुक्त हुने व्यवस्था

संविधान संशोधनमा एमाले–कांग्रेसको असहमति, सरकारी कार्यदललाई सुझाव नदिने निर्णय

संसदमा सत्तापक्षकै सांसदहरूले गरे सरकारको आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu