ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुरको मनहरीमा बस दुर्घटना, ५ जना घाइते


एबीसी न्यूज
२४ असार २०८३, बुधबार   ९ : ३२   बजे

काठमाडौं, २४ असार। मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा वीरगञ्जबाट लमजुङतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

गएराति ना ५ ख ५३१९ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बसमा सवार १६ यात्रुमध्ये पाँच जना घाइते भएका हुन्। घाइतेहरूको उद्धार गरी प्रारम्भिक उपचारका लागि मनहरी अस्पताल लगिएको थियो। थप उपचार आवश्यक भएपछि उनीहरूलाई चितवन रिफर गरिएको छ।

दुर्घटनामा बस चालक सर्लाहीका ३९ वर्षीय भीमबहादुर बिक, चितवन भरतपुर–४ का ३० वर्षीय संजय तामाङ, पर्साको परवानीपुरका ५४ वर्षीय मोहम्मद आजाद, बाराको देवताल–१ का २३ वर्षीय राजकुमार राम तथा भारतको मोतिहारी निवासी २५ वर्षीय सुदिर कुमार घाइते भएका छन्।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको वित्त नीतिलाई सघाउने मौद्रिक नीति आयो, ११ प्रतिशत कर्जा विस्तारले ७ प्रतिशत आर्थिक वृद्धि सम्भव छः पूर्वगभर्नर नेपाल

होर्मुजबाट सुरु भयो नयाँ टकराव, अमेरिकाको हवाई हमलाले मध्यपूर्व फेरि अशान्त

सम्बन्धित

गुरुङ सोसाईटी केन्टद्वारा समर भेटघाट तथा बिबिक्यू कार्यक्रम सम्पन्न

प्रतिनिधि सभाको बैठक आज बस्दै

ठोरी छोटी भन्सार पुनः सुचारु, भारतीय चारपांग्रे सवारीलाई निःशुल्क प्रवेश पास

विश्वकप २०२६ : क्वाटरफाइनल समिकरण पूरा, उपाधि दौडमा बाँकी रहे ८ टोली

रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, २ जना पक्राउ

आज पहाडी र तराई क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu