ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन–जी अगुवाहरु प्रहरीको नियन्त्रणमा


abc tv news
२७ असार २०८३, शनिबार   ७ : १९   बजे

काठमाडौं, २७ असार । कीर्तिपुरमा सुकुमवासीलाई राखिएको होल्डिङ सेन्टरमा पुगेका जेन(जी अगुवा माजिद अन्सारी, सरिष्मा थापालगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डुबानमा परेको सुकुमवासीलाई राखिएको होल्डिङ सेन्टरमा पुगेका उनीहरुलाई प्रहरी वृत्त कीर्तिपुरको टोलीले नियन्त्रणमा लिएको हो । अन्सारीलाई प्रहरीले लछारपछार गर्दै नियन्त्रणमा लिएपछि उनले प्रहरीसँग पक्राउ पुर्जी मागेका थिए । तर, प्रहरीले विद्यार्थीले राजनीति गर्न हुँदैन भन्दै भ्यानमा हालेको थियो ।

नेपाल जेन-जी मुभमेन्ट अलायन्सका अमित खनालले सरकारले नागरिकको आवाज दबाउन राज्य शक्तिको दुरुपयोग गर्ने, प्रश्न उठाउनेलाई लाठीले जवाफ दिने र शान्तिपूर्ण रूपमा अनुगमन गर्न गएकामाथि हिंसा गर्ने प्रवृत्ति देखाएको बताए । यो लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रत्यक्ष आक्रमण हो, प्रहरीको बर्बरता कुनै पनि हालतमा स्वीकार्य छैन, उनले भने, जनताको सुरक्षाका लागि खटिएको निकाय आफैं नागरिकमाथि दमनमा उत्रिनु कानुनी शासन र मानवअधिकारमाथिको गम्भीर प्रहार हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

डोजरको त्रास : सुकुम्वासीको जीवनमाथि राज्यको ‘निर्मम खेल’

सम्बन्धित

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

डोजरको त्रास : सुकुम्वासीको जीवनमाथि राज्यको ‘निर्मम खेल’

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

चौरजहारीमा ४८ मिटर गहिराइबाट स्वच्छ पानी भेटियो, दीर्घकालीन खानेपानी समाधानतर्फ महत्वपूर्ण उपलब्धि

संसद्‌को आश्वासनदेखि होल्डिङ सेन्टरको डुबानसम्म — सुकुम्बासी व्यवस्थापनमा सरकारको गम्भीर असफलता

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन– प्रहरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu