ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओमानमा नेपाल–ओमान व्यापार प्रवर्द्धन कार्यक्रम, लगानी र निर्यात विस्तारमा जोड


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   ११ : ५५   बजे

काठमाडौं । ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार, लगानी र व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले ‘व्यापार तथा सम्बन्ध स्थापना’ विषयक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नेपालबाट निर्यात गर्न सकिने उत्पादन, नेपालमा रहेका लगानीका अवसर तथा दुई देशका व्यवसायीबीच सहकार्य विस्तारका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा कार्यवाहक राजदूत विशेषकुमार साहले ओमानलाई नेपालका लागि व्यापार तथा लगानी प्रवर्द्धनको महत्वपूर्ण साझेदारका रूपमा लिइएको बताउँदै नेपालमा उपलब्ध लगानीका अवसर र अनुकूल वातावरणबारे जानकारी गराएका थिए। कार्यक्रममा नेपालबाट पहिलोपटक उच्चस्तरीय व्यापारिक प्रतिनिधिमण्डल सहभागी भएको उल्लेख गर्दै नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारमा यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा निर्यात व्यवसारी महासङ्घ र नेपाल हस्तकला महासङ्घका प्रतिनिधिले नेपाली उत्पादन, हस्तकलाको मौलिकता तथा खाडी मुलुकमा रहेका व्यापारिक सम्भावनाबारे प्रस्तुति दिएका थिए। नेपाली उत्पादनको प्रदर्शनीसमेत गरिएको कार्यक्रममा ओमानका व्यवसायी, हाइपरमार्केटका प्रतिनिधि, सञ्चारकर्मी तथा नेपाली व्यवसायीसहित ७० भन्दा बढीको सहभागिता रहेको नेपाली राजदूतावासले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह

एक साताको अन्तरमा दुई अटो शो, नयाँ बाइक र ईभी स्कुटरमा आकर्षण

धनुषाका अधिकांश बहुवर्षीय योजना अन्तिम चरणमा, सडक र आवास निर्माणमा उल्लेख्य प्रगति

नारायणी नदी सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

गरिमा विकास बैंकको नाफा ३५ प्रतिशतले बढ्यो, लाभांश क्षमता पनि बलियो

विद्यालय क्यान्टिन आगलागीमा घाइते बालिकाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu