ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भर्‍याङबाट खसेर १८ महिनाका शिशुको मृत्यु


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ११ : ४५   बजे

सर्लाही । कबिलासी नगरपालिका–४ हेम्पुरमा घरको भर्‍याङबाट खसेर १८ महिनाका शिशुको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय धिरेन्द्र रायका छोरा गोपिचन राय रहेका छन्।

प्रहरीका अनुसार सोमबार साँझ दुईतले काठको घरको भर्‍याङबाट तल झर्ने क्रममा नालीमा खसेर गोपिचन गम्भीर घाइते भएका थिए। उनलाई तत्काल श्रीराम अस्पताल मलंगवा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि मंगलबार बिहान न्युरो अस्पताल वीरगन्ज पठाइएको थियो।

अस्पताल पुर्‍याएपछि चिकित्सकले गोपिचनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्रिपरिषद् बैठक आज बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति एजेन्डामा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

६७९ किमीसम्म रेन्ज दिने महिन्द्राको एक्सइभी नाइन एस नेपालमा, मूल्य ६० लाख

लिभरपुलमा बार्सिलोनाका अराउजो, एक सिजन लोनमा अनुबन्ध

विदेशमा अध्ययनरत विद्यार्थीले नेपालमै क्रेडिट ट्रान्सफर गर्न पाउने

मन्त्रिपरिषद् बैठक आज बस्दै

एलेक्सिस सान्चेजलाई मोन्टेरियालले भित्र्याउने

तिम्बुङ पोखरीमा बढ्दै आन्तरिक पर्यटकको चहलपहल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu