ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आयोगबाट समिति गठन


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ६ : ५५   बजे

 

काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले समिति गठन गरेको छ ।

नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न कानुनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने काम पहिचानका लागि समिति गठन गरिएको हो ।

आयोगले आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा कानुनी व्यवस्था अध्ययन समिति गठन गरेको छ । उक्त समितिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहनेछन् ।

यस्तै,सूचना प्रविधिको प्रयोगका विषयमा राजिब सुब्बाको नेतृत्वमा समिति गठन भएको छ । यसमा परराष्ट्र मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र, साइबर ब्यूरो लगायतका प्रतिनिधि रहनेछन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाल सुधार गृहको अवस्थाबारे ४५ कार्यदिनभित्र विस्तृत प्रतिवेदन पेस गर्न निर्देशन

कानुन व्यवसायमा मर्यादा र निष्ठा कायम गर्न प्रधानन्यायाधीश शर्माको आग्रह

सम्बन्धित

१० सहकारीका १९७ बचतकर्ताले पाए रोकिएको रकम फिर्ता

पाटनमा मिप्वाः लाखे निकालियो

गाँजा खरिदको पैसामा विवाद हुँदा वृद्धाको हत्या, आरोपी पक्राउ

सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट र शुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

प्राकृतिक स्रोतको सम्भावना उपयोग गर्न नीतिगत सुधार आवश्यक : सांसद अधिकारी

एनसेल शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक, अफसोर कारोबारमा प्रश्न (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu