ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिमलधाराको पहिरो हटाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ७ : ०५   बजे

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५, सिमलधारास्थित पृथ्वीराजमार्गमा गएको पहिरो हटाएपछि सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति १०:२५ बजे रूखसहितको पहिरो खसेपछि पृथ्वीराजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। सुरक्षाकर्मी र स्थानीयको प्रयासपछि आइतबार बिहान ६:१५ बजेसम्म पहिरो पन्छाएर सडक सुचारु गरिएको हो।

सडक खुलेसँगै नारायणगढ–काठमाडौं आवतजावत गर्ने सवारीसाधनको यातायात सामान्य भएको प्रहरीले जनाएको छ। पहिरोका कारण रातिदेखि सडक अवरुद्ध हुँदा केही यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका थिए।

पहिरो खसेलगत्तै प्रहरी र स्थानीयवासीले सडक खुलाउने प्रयास थालेका थिए। तर, पहिरो ठूलो मात्रामा खसेकाले तत्काल हटाउन कठिन भएको प्रहरीले जनाएको छ।

इच्छाकामना गाउँपालिकाका वडाध्यक्षसमेत घटनास्थलमा पुगेर पहिरो हटाउने कार्यमा समन्वय तथा सहयोग गरेका थिए। आइतबार बिहान थप जनशक्ति र आवश्यक उपकरण परिचालन गरी पहिरो पूर्ण रूपमा हटाइएपछि राजमार्गमा यातायात सहज बनेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षासँगै देशभरका विभिन्न सडक अवरुद्ध, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

२८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, सतर्कता अपनाउन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

वर्षासँगै देशभरका विभिन्न सडक अवरुद्ध, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

२८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, सतर्कता अपनाउन आग्रह

रोल्पामा पहिरोले घर पुरिँदा थप एक जनाको मृत्यु, चार दिनमा १८ जनाको ज्यान गयो

जाजरकोटमा बाढीपहिरो : एक जनाको मृत्यु, तीन बेपत्ता

Fever Surge Continues as Stephanie White Receives Fan Support

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu