ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘पूँजीवादी क्रान्तिको अभिभारा सकियो, नेपाली माटो सुहाउँदो समाजवाद खोजिनु आवश्यक’


admin
२ बैशाख २०७५, आइतबार   ८ : ३२   बजे

झापा, २ वैशाख । नेपालमा समाजवाद लागू गर्ने प्रारम्भिक आधार तयार भइनसकेको ठहर गरिएको छ ।

शहीद स्मृति तथा जनयोद्धा संरक्षण प्रतिष्ठानले आज झापाको बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा सहभागीले पूँजीवादी क्रान्तिको अभिभारा पूरा भइसके पनि आन्तरिक उत्पादनको अवस्था कमजोर रहेकाले सामाजिक न्यायसहितको समाजवाद तत्काल कार्यान्वयन गर्न असम्भव हुने औँल्याए । उनीहरुले नेपाली माटो सुहाउँदो समाजवाद खोजिनुपर्ने बताए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले बहुदलीय प्रतिस्पर्धामा समाजवाद औपचारिक लोकतन्त्रमा मात्रै सीमित हुन नहुने बताउनुभयो । उहाँले समाजवाद उन्मुख समावेशी लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि यसलाई संस्थागत गर्ने चुनौती रहेको उल्लेख गर्नुभयो ।

नेकपा (एमाले)का सचिव एवं परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा समाजवादको विषय कुनै एउटा पार्टीको मात्रै नभएको उल्लेख गर्दै यसलाई संविधानले पनि स्वीकार गरेको बताउनुभयो । चरित्र र अर्थतन्त्रका हिसाबले संविधानमा समाजवाद उन्मुख मुलकको कल्पना गरिएको भए पनि नेपाल तत्काल समाजवादी कार्यक्रम लागू गर्ने तहमा नरहेको उहाँको तर्क थियो ।

माओवादी केन्द्रका नेता राम कार्कीले ‘समाजवाद रबरको टोपी’जस्तो भएको बताउँदै पूँजीवाद रहेसम्म समाजवाद रहने धारणा राख्नुभयो । पूँजीवादको जीवनमैत्री विकल्प भनेकै समाजवाद भएको उल्लेख गर्दै उहाँले त्यसलाई वर्ग संघर्षका रुपमा विश्लेषण गर्नुपर्ने बेला आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group