ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने


एबीसी न्यूज
१० असार २०८३, बुधबार   ११ : ५०   बजे

काठमाडौं १० असार । इरानी राष्ट्रपति मसूद पेजेस्कियान मंगलवार औपचारिक भ्रमणका लागि पाकिस्तान आइपग्नुभएको छ । संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी पत्र पश्चात विकसित कुटनीतिक प्रयासहरूका सन्दर्भमा छलफल गर्न उहाँ पाकिस्तान जानुभएके हो । भ्रमणका क्रममा राष्ट्रपति पेजेस्कियान र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफबीच उच्चस्तरीय भेटवार्ता हुने कार्यतालिका रहेको छ । उक्त भेटमा दुई नेताहरूले द्विपक्षीय सम्बन्धको समीक्षा गर्नुका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विकासक्रम र दुई देशबीचको सहयोगलाई थप सुदृढ बनाउने विषयमा गहन विचार विमर्श गर्ने बताइएको छ । छलफलपश्चात प्रधानमन्त्री सरिफ र राष्ट्रपति पेजेस्कियानले संयुक्त प्रेस ब्रिफिङमार्फत सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । यस भ्रमणले पाकिस्तान र इरानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै क्षेत्रीय स्थिरता र आर्थिक सहकार्यलाई थप बल पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group