ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्ना मन्त्रीलाई ‘कन्ट्रोल’ गर्न प्रधानमन्त्री बालेनलाई वर्षमान पुनको आग्रह


ABC NEWS
२ भदौ २०८३, मंगलबार   १ : ४५   बजे

काठमाडौँ । नेकपाका सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई आफ्ना मन्त्रीहरूलाई नियन्त्रणमा राख्न आग्रह गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले विपद्को अवस्था गम्भीर रहेकाले गैरजिम्मेवार ढंगले राज्य सञ्चालन गर्न नसकिने बताए।

‘प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण गराउँछु– आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्नुस्। विपद्को स्थिति के भइरहेको छ, त्यसबारे काम गर्नुस्,’ पुनले भने।

विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धारको आवश्यकता रहेका बेला मन्त्री भ्रमणमा गएको र हेलिकोप्टरमार्फत फर्काइएको विषयमा उनले प्रश्न उठाए। त्यसबारे जानकारी माग्दा सम्बन्धित पक्षबाट घरमा आराम गरिरहेको जवाफ आएको उनले बताए।

पुनले गृहमन्त्री सुधन गुरुङले जनताले आफ्ना गुनासा राख्दा ‘मत फिर्ता लैजानु’ भनेको आफूले सुनेको उल्लेख गरे। गृहमन्त्रीलाई आफूहरूले संसद्मा खोजिरहेको उनको टिप्पणी थियो।

मनसुनजन्य विपद्को सम्भावित जोखिम र त्यसको तयारीबारे गृहमन्त्रीले संसद्लाई जानकारी गराउनुपर्ने पुनको माग छ। विपद्पछिको उद्धार, राहत तथा पुनर्निर्माणका काम प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास अभावविरुद्ध नेविसंघको प्रदर्शन, खाली सिलिन्डर बोकेर विद्यार्थी सडकमा

डीएलएको १२औँ महाधिवेशन भदौ १९ र २० गते, अध्यक्षमा आधा दर्जन आकांक्षी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepali Lawmakers Raise Concerns Over Supplies, Prices, and Citizen Welfare

आइएमई लाइफको नवौं वार्षिकोत्सव : रक्तदानदेखि नवजात शिशुको स्वास्थ्यसम्म सामाजिक उत्तरदायित्व विस्तार

मस्कोमा युक्रेनको ठूलो ड्रोन आक्रमण, ६२० भन्दा बढी ड्रोन प्रहार भएको रुसी दाबी

आकाश श्रेष्ठले स्वीकारे करुणा श्रेष्ठसँगको प्रेम सम्बन्ध

ग्यास अभावविरुद्ध नेविसंघको प्रदर्शन, खाली सिलिन्डर बोकेर विद्यार्थी सडकमा

तीन निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu