काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार नियमित कार्यसूचीसहित मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्