ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिकारमाथिको हमला नरोकिए सडकबाटै प्रतिवाद गर्नुपर्ने हुन सक्छ : प्रचण्ड


ABC NEWS
३ भदौ २०८३, बुधबार   ११ : ४५   बजे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि भएको आन्दोलनको मुख्य नेतृत्वकर्ता भएकाले आफ्नो पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताएका छन् ।

बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पञ्चायती निरङ्कुशता हुँदै निरङ्कुश राजतन्त्रविरुद्धका आन्दोलनमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गरे ।

उनले प्राप्त पहिचान र अधिकारमाथि प्रतिक्रान्तिकारी तथा प्रतिगामी हमला भइरहेको दाबी गर्दै मजदुर, किसान र श्रमजीवी जनतामाथि राज्यकै तर्फबाट हमला भइरहेको बताए ।

अधिकारमाथिको हमला नरोकिए सडकबाटै प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो । लाखौँ क्रान्तिकारी कार्यकर्ता र नेताहरूको जमात भएको पार्टी नेकपा नै रहेको दाबीसमेत उनले गरे ।

पुरानो पार्टी विघटन गरी नयाँ निर्माणको पहल

प्रचण्डले पुरानो पार्टी विघटन गरी नयाँ पार्टी निर्माणको पहल आफूहरूले नै गरेको बताए । यसलाई ऐतिहासिक काम भन्दै उनले त्यसलाई कहिल्यै बिर्सन नहुने बताए ।

गत भदौ २४ गतेको विध्वंसपछि विचार, राजनीति र संगठनमा मूलभूत समानता राख्ने शक्तिहरू सम्भव भएसम्म एकताबद्ध भएर अघि बढ्नुपर्ने निष्कर्षमा आफूहरू पुगेको उनले बताए ।

निर्वाचन सामान्य थिएन : प्रचण्ड

प्रचण्डले निर्वाचनको क्रममा पार्टी एकताको प्रक्रियामार्फत जनतामा नयाँ सन्देश दिने प्रयास गरिएको बताए ।

तर उक्त निर्वाचन सामान्य निर्वाचन नभएको उनको दाबी छ । भदौ २४ गतेको प्रतिक्रान्तिको निरन्तरताका रूपमा निर्वाचनलाई आफूहरूले नियोजित निर्वाचनका रूपमा देखेको प्रचण्डले बताए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु

सम्पत्ति जाँचबुझ आयोगविरुद्धको रिट दर्ता नभएपछि प्रधानन्यायाधीशलाई अधिवक्ताको निवेदन

ओस्कारमा नेपालको प्रतिनिधित्वका लागि चलचित्र छनोट प्रक्रिया सुरु, भदौ २२ सम्म आवेदन

टाटा कार्निभलको चौथो संस्करण भदौ ४ देखि, पन्च ईभी र टियागो ईभीमा विशेष अफर

बागमतीमा नयाँ सरकारका लागि एमाले–नेकपाको राप्रपासँग संवाद, बहुमत जुटाउन दुई सांसद अपुग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu