ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपहरणमा संलग्न सात जना पक्राउ गर्न सफल इन्स्पेक्टर खत्री उत्कृष्ट प्रहरी घोषित


ABC NEWS
३ भदौ २०८३, बुधबार   ४ : ३५   बजे

काठमाडौं । प्रहरी निरीक्षक सुरज खत्रीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै पुरस्कृत गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको पिलर–४ मा कार्यरत खत्री नेतृत्वको टोलीले साउन २८ गते कलंकीबाट अपहरणमा परेका एक युवालाई सकुशल उद्धार गरेको थियो । टोलीले घटनामा संलग्न सात जनालाई समेत पक्राउ गर्न सफल भएको थियो ।

उक्त घटनाको सफल अनुसन्धान र अपहरित व्यक्तिको उद्धारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले खत्रीलाई पुरस्कृत गरेका हुन् ।

यस घटनामार्फत उपत्यका अपराध अनुसन्धान कार्यालयले आफ्नो अधिकारअन्तर्गत पहिलोपटक औपचारिक रूपमा मुद्दा दर्ता गरी अनुसन्धानसमेत अघि बढाएको छ ।

साउन २८ गते कलंकी क्षेत्रबाट एक युवालाई अपहरण गरी नागार्जुनतर्फ लगिएको सूचना पाएपछि प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली परिचालन भएको थियो । टोलीले अपहरित युवाको सकुशल उद्धार गर्नुका साथै घटनामा संलग्न सात जनालाई पक्राउ गरेको थियो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

सहसचिव भट्टराई सचिवमा बढुवा

सम्बन्धित

विद्यालय कर्मचारी र ईसीडी शिक्षकको पारिश्रमिक बढ्यो

एनसेलले बुझायो लाइसेन्स नवीकरणबापत करिब ५ अर्ब रुपैयाँ

बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र, ‘सिजनल ट्यारिफ’ लागू गर्ने तयारी

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी, वर्षायाममा ‘सिजनल ट्यारिफ’ ल्याउने गृहकार्य

सांसद साहजान खातुनको माग : ‘बलात्कारीलाई कानुन बनाएर फाँसीको सजाय सुनिश्चित गरियोस्’

भकुण्डेवेशीमा प्रहरी इन्चार्ज र युवतीको भिडियो प्रकरण : युवतीद्वारा जाहेरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu