ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संस्थापनइतर समूहको कार्यालयमा दोस्रोपटक पुगे देउवा, महाधिवेशनबारे छलफल


ABC NEWS
७ भदौ २०८३, आइतबार   ४ : ४५   बजे

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आइतबार पार्टीको संस्थापनइतर समूहको काठमाडौंस्थित चुनदेवी सम्पर्क कार्यालयमा दोस्रोपटक पुगेका छन्।

देउवाले कार्यालयमा उपस्थित नेता तथा कार्यकर्तासँग १५औँ महाधिवेशनको तयारी, पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्था तथा समसामयिक विषयमा छलफल गरेका छन्।

यसअघि देउवा साउन २८ गते स्वदेश फर्किएलगत्तै पहिलोपटक चुनदेवीस्थित उक्त सम्पर्क कार्यालय पुगेका थिए। त्यतिबेला पनि उनले संस्थापनइतर समूहका नेता–कार्यकर्तासँग भेटघाट तथा पार्टीको आन्तरिक अवस्थाबारे छलफल गरेका थिए।

पार्टीभित्र १५औँ महाधिवेशन, नेतृत्व चयन र संगठनात्मक तयारीलाई लिएर राजनीतिक गतिविधि तीव्र भइरहेका बेला देउवाको चुनदेवीस्थित सम्पर्क कार्यालयमा दोस्रोपटकको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

देउवाले पछिल्लो समय पार्टीभित्र विभिन्न समूहका नेता तथा कार्यकर्तासँग भेटघाट र संवादलाई निरन्तरता दिइरहेका छन्। कांग्रेसको आगामी महाधिवेशन र नेतृत्वको विषयमा आन्तरिक बहस चर्किरहेका बेला उनको सक्रियता थप बढेको देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विद्यालय शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

प्रतिपक्षको भूमिकामा सशक्त हुन कांग्रेस नेता–कार्यकर्ता सुसूचित हुनुपर्छ : गगन थापा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विद्यालय शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

प्रतिपक्षको भूमिकामा सशक्त हुन कांग्रेस नेता–कार्यकर्ता सुसूचित हुनुपर्छ : गगन थापा

आगामी चुनाव लक्षित गर्दै एमालेले जनसंगठन परिचालन गर्ने

विद्यालय शिक्षा विधेयक निर्माण सरकारको पहिलो प्राथमिकता : शिक्षामन्त्री पोखरेल

स्मार्टफोन महँगिँदा आयातको मूल्य बढ्यो, संख्या घट्यो

पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटीजको सहप्रायोजन निरन्तर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu