ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–४ स्थित केत्तुके बजार तथा सिद्धिचरण लोकमार्गको आकर्षक दृश्य तस्बिरमा कैद गरिएको छ। उक्त तस्बिर फोटो पत्रकार नवराज कार्कीले खिचेका हुन् र राष्ट्रिय समाचार समिति (रासस) मार्फत सार्वजनिक गरिएको हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्