ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ४ : ४५   बजे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरेर ल्याइएको करिब ७२ लाख २५ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा चीनबाट आएका एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार चाइना इस्टर्न एयरलाइन्सको उडानमार्फत नेपाल आएका झुसन नामक चिनियाँ नागरिकको साथबाट बिलबिजकबिनाका विभिन्न इलेक्ट्रोनिक सामग्री तथा सुर्तीजन्य पदार्थ बरामद गरिएको हो।

अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार क्षेत्र पार गरी बाहिरिने क्रममा शंका लागेपछि प्रहरीले उनलाई रोकेर जाँच गरेको थियो। जाँचका क्रममा ठूलो परिमाणमा घोषणा नगरिएका तथा बिलबिजक नभएका सामान फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार बरामद गरिएको सामानको अनुमानित मूल्य ७२ लाख २५ हजार रुपैयाँ रहेको छ।

मोबाइलदेखि ल्यापटपका पार्टपुर्जासम्म

बरामद गरिएका सामग्रीमा मोबाइल फोन, ल्यापटप, ल्यापटपका विभिन्न पार्टपुर्जा, डिस्प्ले, कभरलगायतका इलेक्ट्रोनिक सामग्री रहेका छन्। साथै सुर्तीजन्य पदार्थसमेत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती सामग्री आवश्यक बिलबिजक तथा भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएको आशंका गरिएको छ। पक्राउ परेका चिनियाँ नागरिकमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज बढ्यो डलर, कुवेती र बहराइन दिनारको भाउ; युरो र अस्ट्रेलियन डलर भने घटे

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Sanctions Intensify Pressure on Iran, Ripple Through Global Markets

United States Removes Syria From State Sponsor Of Terrorism List

China and Jordan Pledge Deeper Strategic Partnership

फारसको खाडीमा तनाव चर्किँदा चीनको आग्रह– ‘सकेसम्म चाँडो वार्तामा फर्कनुपर्छ’

आज बढ्यो डलर, कुवेती र बहराइन दिनारको भाउ; युरो र अस्ट्रेलियन डलर भने घटे

Socialist Leaders’ Backgrounds Scrutinized As Movement Gains Traction

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu