ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनेरास्ववियुद्वारा नुवाकोटका बाढीपीडितलाई ७ लाखको राहत सामग्री


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   १० : ४५   बजे

नुवाकोट । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नुवाकोटका बाढीपीडितका लागि ७ लाख रुपैयाँ बराबरको खाद्य तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ।

अनेरास्ववियुका अध्यक्ष दीपक धामीको नेतृत्वमा गएको ४० सदस्यीय टोलीले बाढीका कारण घरबारविहीन भएका पीडितलाई आवश्यक राहत सामग्री वितरण गरेको हो।

टोलीले आयुर्वेदिक अस्पताल, तल्लो पिपलटारस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका २०० जना बाढीपीडितलाई ३ लाख रुपैयाँ बराबरको खाद्य सामग्री वितरण गरेको छ।

यस्तै, श्री विदुर क्रियापुत्री भवनस्थित होल्डिङ सेन्टरमा रहेका १५० जना बाढीपीडितलाई ४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको अध्यक्ष धामीले जानकारी दिनुभयो।

बाढीका कारण घरबारविहीन भएका नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्य तथा स्वास्थ्य सामग्री उपलब्ध गराउनु राहत कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो।

थप सहयोगको तयारी

अध्यक्ष धामीले विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु अनेरास्ववियुको सामाजिक दायित्व भएको बताउनुभयो। बाढीपीडितको अवस्थाको थप मूल्यांकन गरी आवश्यकताअनुसार थप सहायता उपलब्ध गराउने विषयमा संगठनले छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतमा नेपाली बाढीको असर, सीमावर्ती क्षेत्रमा ७ शव फेला

प्रभावितलाई निसर्ग हस्पिटलबाट ११ लाख ११ हजार सहयोग, तीज कार्यक्रम स्थगित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Thousands Protest in Jakarta Demanding Anti-Corruption Measures

भारतमा नेपाली बाढीको असर, सीमावर्ती क्षेत्रमा ७ शव फेला

Nepal Electricity Authority Restores Power to Flood-Hit Nuwakot District

Janai Purnima Celebrated Across Nepal With Rituals and Traditions

Teamsters’ 2023 Contract Battle Detailed in New Documentary, ‘Who Moves America’

Siege of Qusra Highlights Decades-Long Failure of West Bank Governance

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu