ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी प्रभावित जलविद्युत् आयोजनामा उद्धारको प्रगति लिए मन्त्रीद्वयले जानकारी


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ३ : २५   बजे

 

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरूमा भइरहेको खोज तथा उद्धारको प्रगतिबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी लिएका छन्। ऊर्जामन्त्री श्रेष्ठको कार्यकक्षमा नेपाली सेनाका उच्च अधिकारीहरूले जलविद्युत् आयोजना तथा सुरुङमार्गमा भइरहेको खोज तथा उद्धारको पछिल्लो अवस्थाबारे मन्त्रीद्वयलाई ब्रिफिङ गरेका हुन्। ब्रिफिङका क्रममा बाढीबाट प्रभावित हरेक जलविद्युत् आयोजना र सुरुङमा भइरहेको उद्धार अभियानको प्रगतिबारे जानकारी गराइएको थियो। मन्त्रीद्वय श्रेष्ठ र लम्सालले उद्धार अभियानको पछिल्लो अवस्थाबारे जानकारी लिएसँगै आगामी रणनीतिबारे समेत छलफल गरेका छन्। ऊर्जा मन्त्रालयका अनुसार छलफलमा उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर जानकारी आदानप्रदान भएको थियो। ब्रिफिङमा प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहको पनि सहभागिता थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी विपद्मा ऐक्यबद्धता जनाउने दललाई रवि लामिछानेको धन्यवाद

त्रिशूली–३ ‘ए’ सुरुङमा १० मिटरभित्र पुग्यो उद्धार टोली

सम्बन्धित

समृद्ध पश्चिम भविष्यसँग डराउँदा, विकासशील देशमा आशाको किरण

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब ४६ करोड नाघ्यो

रसुवा बाढीपछि पुनर्निर्माण तीव्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन

सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धार नवौँ दिन पनि जारी

पाँच दिनमै सुन तोलामा २४ हजार ८ सय घट्यो, आज फेरि ७ हजारले उकालो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu