ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि चार उम्मेदवारबीच प्रतिस्पर्धा


ABC NEWS
२१ भदौ २०८३, आइतबार   १० : १५   बजे

 

पोखरा । पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आइतबार बिहानदेखि मतदान सुरु भएको छ । संघको ३६औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयन गर्न अध्यक्ष पदमा चार उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुँदैछ ।

मतदान बिहान ८ बजेदेखि सुरु भएको हो । साँझ ५ बजेसम्म सञ्चालन हुने मतदानमा अध्यक्ष पदका लागि शोभा गौतम, बलराम आचार्य, उत्तममान बुद्धाचार्य र अर्जुन पोखरेल प्रतिस्पर्धामा छन् ।

आचार्य र गौतमले प्यानलसहित उम्मेदवारी दिएका छन् भने बुद्धाचार्य र पोखरेल स्वतन्त्र रूपमा अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् ।

निर्वाचन समितिका संयोजक दामु अधिकारीका अनुसार निर्वाचनबाट अध्यक्षसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । संघमा करिब २७ सय मतदाता रहेका छन् ।

नयाँ नेतृत्व चयनका लागि व्यवसायीहरू मतदानमा सहभागी भइरहेका छन् । अध्यक्ष पदमा चार उम्मेदवार मैदानमा रहेकाले निर्वाचनलाई व्यवसायी वृत्तमा चासोका साथ हेरिएको छ ।

यसअघि शनिबार संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक साधारणसभाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले उद्घाटन गरेका थिए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गगन थापा र शेखर कोइरालाबीच आइतबार भेटवार्ता

निजामती सेवामा राजीनामाको लहर : साउनयता १४० कर्मचारीले छाडे सेवा

सम्बन्धित

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि मतदान जारी

सुनको भाउमा फेरि गिरावट, तोलामा ३ हजार १ सय रुपैयाँ घट्यो

महाविपत्तिमा नेपाली मन : सहयोगको यो भावना जोगाऔँ

फालिएका टायरबाट इन्धन : फोहोरलाई उद्योगमा बदल्दै रुपन्देहीका उद्योगी

डलरसहित अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर

म्याक्सस नेपालद्वारा बाढीपहिरो प्रभावितलाई ८० लाखको सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu