ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुख्खा पहिरोले अवरूद्ध भेरी करिडोर पुनः सुचारु


ABC NEWS
२१ भदौ २०८३, आइतबार   १ : ३५   बजे

जाजरकोट । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, छिप्रेदहमा आइतबार बिहान करिब साढे ८ बजे सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। सडक बन्द हुँदा डोल्पाबाट बाहिरिने र डोल्पा भित्रिने सवारीसाधन छिप्रेदहमै रोकिएका थिए।

इलाका प्रहरी कार्यालय करवगार्डबाट खटिएको प्रहरी टोलीले सम्बन्धित निकायसँग समन्वय गरी पहिरो हटाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

सडक सञ्चालनमा आए पनि पहिरो खस्ने जोखिम कायमै रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो, टोखा–तारकेश्वरका डाँडाकाँडा बढी जोखिममा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढीपछि नेपाल–कोरिया सहकार्य थप बलियो बनाउने प्रतिबद्धता

अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो, टोखा–तारकेश्वरका डाँडाकाँडा बढी जोखिममा

नेपाल ‘ए’ अस्ट्रेलिया भ्रमणमा जितविहीन, न्युजिल्यान्ड ‘ए’सँग २ विकेटले पराजित

विश्वको नक्सा बदल्ने प्रस्तावमा राष्ट्रसंघको समर्थन, अमेरिकामात्र विपक्षमा

Egyptian TV Presenter Sentenced to Death in Drug Trafficking Case

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu