ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपीडितका परिवारलाई धुलिखेल अस्पतालमा एक वर्ष नि:शुल्क सेवा


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ७ : २५   बजे

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै अस्पतालले उक्त जानकारी गराएको हो । बाढीबाट प्रभावित परिवारले स्वास्थ्यसम्बन्धी समस्या तथा आर्थिक भारसमेत व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर नि:शुल्क स्वास्थ्य सेवाको निर्णयमा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने प्रक्रिया, आवश्यक कागजात तथा विवरणसम्बन्धी जानकारी छिट्टै सार्वजनिक गरिने विज्ञप्तिमा जनाइएको छ । प्रभावित परिवारका लागि स्वास्थ्य सेवाको मापदण्ड छिट्टै बन्ने अस्पतालले जनाएको छ ।

बाढीपछि प्रभावित समुदायमा स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै अस्पतालले आफ्नो क्षमताअनुसार प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन तथा सहकार्य गर्ने तयारीसमेत गरेको छ ।

अस्पतालले बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित समुदायको स्वास्थ्य, पुनर्स्थापना तथा पुनर्निर्माण लागि निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४२ पुग्यो

रसुवाका सीडीओ नरेन्द्र परियार गृह मन्त्रालय तानिए

सम्बन्धित

हैजाविरुद्धको २१ हजार डोज खोप रसुवा पठाइयो

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो

बाढीले औषधि बगाएपछि ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो, बाढीपछि रोगको जोखिम बढेपछि रोकथाम अभियान तीव्र

बाढीपछि चितवनमा भेटिएका शवको पहिचानका लागि ६८ आफन्तको डीएनए नमूना संकलन

१२० जनाको सित्तैमा टिजी र मधुमेह जाँच

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu