ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रातोपहाडमा सडक भासिँदा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ९ : ३५   बजे

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–७ र ८ को सीमाना पिली र बिर्तामोडबीचको रातोपहाडमा सडक भासिएको छ । सडक भासिँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार, आइतबार साँझ रातोपहाड क्षेत्रमा करिब पाँचदेखि सात मिटर सडक भासिएपछि कर्णाली राजमार्गमा यातायात सञ्चालन पूर्ण रूपमा बन्द भएको हो ।

लगातार वर्षा भइरहेकाले सडक थप भासिन सक्ने जोखिम बढेको छ । अन्य स्थानमा समेत पहिरो र सडक अवरोध हुन सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटले यात्रु तथा सवारी चालकलाई यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र आवतजावत गर्न आग्रह गरेको छ । प्रहरीले वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न स्थानमा जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

११ दिनपछि सुरुङबाट उद्धार गरिएका लु हाइताओको परिवारमा खुसी

२०८२ को मदन पुरस्कार राजभण्डारीलाई र जगदम्बाश्री खरेललाई

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Palestinian Farmers Defy Settler Attacks to Protect Crops and Livestock

Potluck Parties Make a Comeback in America, Fostering Community Connections

Bosnian Serbs Strengthen Ties with Israel Amid Tensions

China, Nepal Race to Find Thousands Still Missing 12 Days After Devastating Floods

Far-Right AfD Party Wins Election in Saxony-Anhalt, Germany

११ दिनपछि सुरुङबाट उद्धार गरिएका लु हाइताओको परिवारमा खुसी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu