ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभा ३ का सांसदको लोगो र पोशाक निर्धारण


एबीसी न्यूज
१० बैशाख २०७५, सोमबार   ७ : २७   बजे

हेटौंडा, १० वैशाख । प्रदेशसभा ३ का सांसदको लोगो र पोशाक निर्धारण भएको छ । सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रदेश सांसदले प्रयोग गर्ने लोगो र पोशाक निर्धारण गरेको छ।

बैठकले सांसदहरुको पोशाक कालो कोट, कालो जुत्ता, सेतो रंगको दौरा सुरुवाल तोकेको छ । महिला संसदले आफ्नो भेषभूषा अनुसारको पोशाक लगाउन पाउने निर्णय गरिएको प्रदेशसभा सदस्य दीपक निरौलाले जानकारी दिए ।
प्रदेशसभाको विशेष समारोहमा खैरोकोट लगाउन सकिने निर्णय पनि भएको छ ।

सांसदको लोगोमा राष्ट्रिय झण्डा, गौरीशंकर हिमाल, पशुपतिनाथको मन्दिर र स्वयम्भूको आँखा रहने गरी ४÷५ थरीका नमुना बनाउन लगाइएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कटेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

स्थानीय तहले बनाएको कार्यविधिको संवैधानिकता संवैधानिक इजलासमा परीक्षण नहुने सर्वोच्च अदालतले ठहर

सबै जीवित पूर्वप्रधानमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

सम्बन्धित

प्रेम राईको खुलासा : ‘भ्रष्टाचारको डिल विदेशमा हुन्छ, सम्झौता नहुँदा हात बाँधिन्छ’

आईजीपीलाई खगेन्द्र सुनारको चुनौती : ‘मानमर्दन भयो भने अदालत जानुस्, कठघरामा जवाफ दिन म तयार छु’

एकैदिन सुनको मूल्य ९ हजार ३ सय रुपैयाँले बढ्यो

पोखरामा घरबाट निस्किएकी महिला मृत अवस्थामा फेला

एलपीजी ग्यास सिलिन्डरमा डिजिटल प्रोफाइल र ट्र्याकिङ प्रणाली लागू गर्न निर्देशन

श्रीमतीलाई तातो फलामको रडले यातना दिएको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu