ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागुऔषध सहित एक पक्राउ


admin
११ बैशाख २०७५, मंगलबार   ७ : ३१   बजे

पर्सा, ११ वैशाख । भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका एक कारोबारीलाई प्रहरीले आज यहाँ सार्वजनिक गरेको छ ।

प्रहरीले वीरगन्ज महानगरपालिका–१६ स्थित नयाँ बसपार्कको बाइपास सडकखण्डबाट दुई हजार ७०० थान प्रतिबन्धित लागुऔषधसहित बाराको कोतवाली आदर्श गाउँपालिका–७ का मञ्जयकुमार यादवलाई पक्राउ गरेको हो ।

कलैयाबाट ना५ख ४१९० नंको बसमा लुकाई छिपाई काठमाडौँ लैजाने क्रममा उनलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक डाक्टर गणेश रेगमीले बताउनुभयो ।

कलैयाबाट वीरगञ्ज हँुदै काठमाडाँैसम्म चल्ने बसबाट मञ्जयले लागुऔषध ढुवानी गर्न लागेको प्राप्त सूचनाका आधारमा बसलाई चेकजाँच गर्दा १० पोकामा रहेको ९०० थान फेनारगन, ९०० थान नर्फिन र ९०० थान डाइजेल्याब नामक प्रतिबन्धित लागुऔषध बरामद भएपछि उनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

प्रहरीले बरामद गरेको प्रतिबन्धित लागुऔष भारतसँग जोडिने बाराको नाकाबाट मञ्जयले नेपाल भित्र्याएको अनुसन्धनबाट खुलेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

पक्राउ परेका मञ्जय लागुऔषध कारोबारी भएको र लामो समयदेखि लागुऔषध ओसारपसारमा संलग्न रहेको अनुसन्धानबाट देखिएको पनि उहाँले बताउनुभयो ।

मञ्जय र बरामद गरिएका लागुऔषधलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group