ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सनराइजर्स हैदराबादले किंग्स एलाभेन पञ्जावलाई १३ रनले हरायो


एबीसी न्यूज
१४ बैशाख २०७५, शुक्रबार   ८ : २२   बजे

वैशाख १४ – आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले किंग्स एलाभेन पञ्जावलाई १३ रनले हराएको छ ।

गएराति भएको खेलमा १ सय ३३ रनको लक्ष्य पाएको पञ्जाव खेल सकिन ४ बल बाँकी हुँदै १ सय १९ रनमा अलआउट भएपछि हैदराबादले जित हात पारेको हो ।

पञ्जावलाई कम योगफलमै अलआउट गराउन रसिद खानले ३ तथा सन्दीप शर्मा, बसिल थम्पी र सकिब अल हसनले २/२ विकेट लिए । पञ्जावका लागि लोकेस राहुलले ३२ र क्रिस गेलले २३ रन बनाउनुबाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

हैदराबादमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । २७ रन जोड्न ३ विकेट गुमाएको हैदराबादलाई मध्यम योगफलसम्म पुर्याउन मनिष पाण्डेले ५४ र सकिब अल हसनले २८ रन बनाएका थिए ।

पञ्जावका अंकित राजपुतले ५ विकेट लिए । प्रतिोगितामा शुक्रबार बेलुकी सवा ८ बजेपछि दिल्ली  डेयरडेभिल्स र कोलकाता नाइटराइडर्स खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group