ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायालय पनि प्रेस स्वतन्त्रताविरुद्ध –पत्रकार महासंघ


एबीसी न्यूज
२० बैशाख २०७५, बिहिबार   ८ : १६   बजे

 

काठमाडौं, २० वैशाख ।  नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता हन्नका घटनामा न्यायपालिकासमेत संलग्न रहेको बताएको छ । आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले निकालेको विज्ञप्तिमा २०७४ सालमा पत्रकारहरूबाट समाचारको स्रोत माग्ने, सञ्चारमाध्यममा आउने समाचारमा रोक लगाउन भएको प्रयत्नलगायत घटनामा न्यायपालिका समेत प्रेस स्वतन्त्रताप्रति अनुदार देखिएको बताइएको हो ।

संकटकालमा समेत नदेखिएका यस्ता घटना गएको वर्ष भएकाले प्रेस स्वतन्त्रताका हिमायतीलाई झस्काएको विज्ञप्तिमा उल्लेख छ । यस्तै पत्रकार महासंघले प्रेस स्वतन्त्रता हननका घटनामा राज्य पक्ष बढी संलग्न रहेको बताएको छ । महासँघले २०७४ सालमा पत्रकार पक्राउ तथा निर्वाधरूपमा समाचार संकलनमा रोक लगाउने काम राज्य पक्षबाट बढी भएको पाइएको जनाएको हो ।

संघीयता कार्यान्वयनको वर्षका रुपमा रहेको गएको वर्ष प्रेस स्वतन्त्रतामाथि खतरा आउन सक्ने नीतिगत वातावरण पनि बनेको महासंघले बताएको छ । विभिन्न तहमा कानुन निर्माणको प्रक्रिया अघि बढिरहँदा कतिपय ऐन र प्रस्तावित मस्यौदाहरूमा प्रेस स्वतन्त्रता ग्यारेण्टी गर्ने संविधानका धाराहरू विपरित हुने खालका प्रावधानहरू राखिएकोमा महासंघले ध्यानाकर्षण भएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

बागमतीका मुख्यमन्त्री किरण थापाले भदौ ८ गते विश्वासको मत लिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

‘अदालतले न्याय दिएन भने जनतामाझ जान्छु’ : गगन थापा

बागमतीका मुख्यमन्त्री किरण थापाले भदौ ८ गते विश्वासको मत लिने

गरगहना सफा गर्ने बहानामा ठगी गरेको आरोपमा चार भारतीय नागरिक पक्राउ

Six-Year-Old Boy Dies After Alleged Slapping by Teacher in India

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu